हेटौंडा १० बसपार्कमा मागी हिड्ने महिलाको मृत्यु

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कमा मागेर हिड्ने एक जना महिलाको मृत्यु भएको छ । मंगलबार अन्दाजी ४० वर्षिया सरस्वती परियार नाम बताउने महिला फुलबारी गेष्ट हाउस अगाडी पेटिमा बेहोस अवस्थामा भेटिएकी थिइन् ।

सरस्वतीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको हो । शव हेटौंडा अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*