मकवानपुरमा भीरबाट लडेर १८ वर्षकी युवतीको मृत्यु

हेटौँडा । मकवानपुरमा भीरबाट लडेर एकजना १८ वर्षकी युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा १८ वर्षकी रेखामाया थोकर रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

मकवानपुरको बागमती गाउँपालिका वडा नंबर ३ भुटीभकारीकि १८ वर्षीय थोकरको भीरबाट लडेर मृत्यु भएको प्रहरीको भनाई छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*