एसईई परीक्षा चैत १७ गतेबाट हुने

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) चैत १७ गते शुक्रबारबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षा तालिका सार्वजनिक गर्दै यो वर्षको (एसईई) चैत १७ गतेबाट हुने जनाएको छ ।

माघ ११ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार उक्त मितिबाट परीक्षा संचालन हुने सूचनामा जनाइएको छ ।

त्यस्तै परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने जनाइएको छ । परीक्षा २०७९ चैत २९ गते बुधबार सकिने सूचनामा जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*