प्रि-ओपन सेसनमा नेप्सेमा झिनो सुधार

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ।

यससँगै सूचक २१२२.४१ विन्दुमा अडिएको छ। ९ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

१४ कम्पनीको १९ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ। ६ कम्पनीको भाउ बढ्दा ८ को मूल्य घटेको छ।

यसअघि हिजो फागुन १ गते सोमबार भने नेप्सेमा कारोबार बन्द थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*