टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । यूएईएमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले मलेसियासँग खेलिरहेको छ ।

दुबइको मलेक क्रिकेट ग्राउन्ड २ मा भईरहेको खेलमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ ।

टस जितेको मलेसियाले पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको हो ।

नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*