सिन्धुलीमा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना भएको छ । ओखलढुंगाबाट काठमाडौंतर्फ आउँदै गरेको बस सिन्धुलीको फिक्कल गाउँपालिकामा दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।

क्षतिको थप विवरण आइसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*