नेपाललाई एसीसी प्रिमियर कपको उपाधि

काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ ।

काठमाडौंमा जारी सोमबार र मंगलबार भएको फाइनल खेलमा युएईलाई ७ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।

उपाधि जितेसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*