बागमतीको नीति तथा कार्यक्रम जेठ १४ गते

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए।

सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*