गर्मीमा लूबाट जोगिने ७ उपाय

-दिउँसो घरबाट बाहिर ननिस्कने, बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने

-फलफूलको रस र पानी पिउने र धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने

-मदिरा सेवन नगर्ने

-चिसो पानीले नुहाउने

-क्याफिनले धेरै पिसाब गराउने हुँदा चिया, कफी, सोडा जस्ता
बढी पेयपदार्थ नपिउने

-खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने

-चिनीको मात्रा बढी भएको झोल पदार्थ
बढी नपिउने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*