यो वर्ष धान बालीका लागि मल अभाव हुदैँन – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो वर्ष रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको बताएका छन् । साथै यो वर्ष धान बालीका लागि मल अभाव नहुने उनको दाबी छ।

संसद्‌मा भएको प्रश्नोत्तर कार्यक्रममा जनमत पार्टीका सांसद अब्दुल खानले मल अभावबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गरे ।उनले ३ लाख ५१ हजार मेट्रिक टन आयात भएको उनले दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*