सर्पको टोकाइबाट कसरी बच्ने ,सर्पले टोकिहाले के गर्ने ?

सर्पको टोकाइबाट कसरी बच्ने ?

राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने,
जुता वा गम बुट लगाउने
खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने
घर वरपरको घांस भारपात
काटेर सफा राख्ने
जमिनका दुलाहरू टाल्ने
पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउने
सुत्नअघि ओछ्यान, खाटमुनी र वरपर राम्ररी हेर्ने,
सधै कुल टाँगेर सुत्ने

सर्पले टोकिहाले के गर्ने ?
डसेको ठाउँलाई चल्न नदिई स्थिर राख्ने
सर्पले टोकेको ठाउंमा काट्ने चुस्ने, बाँध्ने नगर्ने
मलम, रसायनिक पदार्थ तातो चिसो प्रयोग नगर्ने
विरामीको आत्मविश्वास कायम राख्ने
धामी झांक्रीतिर नलाग्ने
विष सोस्ने ढुंगाको पछि नलाग्ने
संभव भए सम्म डस्ने सर्पको पहिचान गर्ने तर नमानें
जति सक्दो चांडो अस्पताल वा सर्प उपचार केन्द्र पुर्याउने

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*