हेटौंडामा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

स्थानीय ३२ वर्षिय अशोक स्याङतानले खेतमा पानी लगाउने क्रममा पानि तान्ने मेसिनमा अचानक करेन्ट लागेको हो ।

उनको उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*