मनहरी गाउँपालिकामा महिला मृत अवस्थामा फेला

हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–४ सालघारी बस्ने एक महिला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेकी छन् ।

स्थानीय देब कुमार चेपाङको श्रीमती ४५ वर्षिय बूद्धि माया चेपाङ मादक पदार्थ सेवनगरी आफ्नै घरमा सुतेको अवस्थामा मृत्त अबस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*