हेटौँडा १७ की प्रजा मृत फेला

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १७, हटियाकी २० वर्षीया कान्छी प्रजा मनहरी गाउँपालिका–७ निर्मलबस्तीमा मृत अवस्थामा फेला परेकी छिन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार प्रजा आफन्त शान्ति प्रजाको घरमा गएकी थिइन् । प्रजा बेलुका खाना खाएर कोठामा सुतेकोमा बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*