आईपीएलमा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद बिच खेल हुदै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज पञ्जाब किंग्स र सनराइजर्स हैदराबाद बिच खेल हुँदैछ । खेल साँझ ७ः४५ बजेदेखि महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मोहालीमा हुनेछ ।

पञ्जाबले आईपीएलमा हैदराबादविरुद्ध ६६ प्रतिशत खेल जितेको छ। १७ औँ सिजनमा दुवै टोलीले अहिलेसम्म २–२ खेल जितेका छन् भने दुवैले २–२ खेलमा हार बेहोरेका छन् । दुवै टोलीको ४र४ अङ्क छ । हैदराबाद अङ्क तालिकामा पाँचौँ र पञ्जाब छैटौँ स्थानमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*