विश्व नर्सिङ दिवसको अवसरमा रक्तदान

हेटौंडा । विश्व नर्सिङ दिवसको अवसरमा हेटौंडा–११ थानाभर्याङमा रहेको सीएमसी चुरेहिल हस्पिटल प्राली को आयोजनामा आज रक्तदान कार्यक्रम भएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा हस्पिटलका कर्मचारी तथा बिरामीको कुरुवाहरुले रक्तदान गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*