आज दुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार अर्थ समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठकमा आ।व। २०८१÷०८२ को मौद्रिक नीतिका सम्बन्धमा गभर्नर र अर्थ सचिवसँग छलफल हुने जनाइएको छ ।

त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिको बैठकमा राष्‍िट्रय महत्वका अभिलेखहरुको व्यवस्थापन सम्बन्धमा छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*