आज दशैं घरमा कात्यायनी देवीको पूजा गरिदैँ

काठमाडौं । आश्वनि शुक्ल षष्ठीका दनि आज दशैं घर वा पूजा कोठामा ९ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको वधिपिूर्वक पूजा आराधना गरिदैँ छ ।

प्रत्येक वर्ष आश्वनि शुक्ल षष्ठीका दनि कात्यायनी देवीको वधिपिूर्वक पूजा आराधना गर्ने वैदकि सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषकिा आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लइिछन् । उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषलिे पुत्रीका रुपमा स्वीकार गरेछन् । यसैले यनिको नाम कात्यायनी भएको वभिन्नि पौराणकि ग्रन्थमा उल्लेख गरएिको छ ।

कात्यायनीको प्रतमिा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातनिी, हातमा खड्ग लएिकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लङि लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन भनेको पाइन्छ । यस्ती देवीको आज वशिेष पूजा आराधना गरन्छि ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*