बिहानै ७ म्याग्निच्युडको भूकम्प, केन्द्रविन्दु तिब्बतको दिङ्गे

काठमाडौं : चीनको दिङ्गे केन्द्रविन्दु बनाएर बिहान ६ बजेर ५० मिनेटमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो भूकम्प ७ म्याग्निच्यूडको हो ।

भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिब्बतको पर्छ। भूकम्पको महशुस काठमाडौं,मकवानपुर र पुर्बी नेपालमा समेत गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*