पाटन अखिलदोयद्धारा आरोप पुष्टि गर्ने नेवि संघलाई चुनौति

८ जेठ, हेटौंडा । अनेरास्ववियु र अखिल क्रान्तिकारी पाटन संयुक्त क्याम्पस कमिटिले नेपाल विद्यार्थी संघले लगाएको गम्भिर आरोप पुष्टि गर्ने अखिल र अखिल क्रान्तिकारीले खुल्ला चुनौति दिएका छन । जारी संयुक्त विज्ञाप्तिमा अनेरास्ववियु र अखिल क्रान्तिकारी यहि जेष्ठ ७ गते एमए तह अंग्रेजि विषयका विद्यार्थीहरुको मागका विषयमा र थेसिसको अनियमित क्रियाकलाप को बारेमा क्याम्पस प्रशासन प्रमुख लाई गम्भिर ध्यानकर्षण गर्ने बेलमा एमए तहका अंग्रजि विषयका लेक्चर मनोज कुमार कर्ण द्धारा विधार्थी अखिलका नेताहरुमा माथी नै गम्भिर व्यवहार र निन्दनिय कार्य भएको र उक्त घटना घटाउन लेक्चर नै दोषी रहेको अखिलदोयका नेताहरु बताउछन । अस्पष्टता कुरा नगर्ने र हाम्रो संगठनलाई लागेको आरोप पुष्टि गर्ने पनि नेवि संघलाई ठाडो र खुल्ला चुनौति दिएको विज्ञाप्तिमा उल्लेख छ । विज्ञाप्ति सहित :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*