मुख्यमन्त्री पौडेल अस्पताल भर्ना
हेटौंडा, २० जेठ । ३ नम्बर प्रदेशकामुख्यमन्त्रीडोरमणिपौडेल नियमित स्वास्थ्य परिक्षणकालागिअस्पतालभर्ना हुनुभएको छ । मुटुको नियमित परिक्षणकालागिकाठमाण्डौंको शहिदगंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमाआईतबारबाटभर्ना हुनुभएको हो । अस्पतालकाविषेशज्ञचिकित्सकरुको टोलीले उहाँको स्वास्थ्यजाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । अस्पतालकाचिकित्सककाअनुसार मुख्यमन्त्रीले एक हप्ताआरामगर्नुपर्ने छ । अस्पतालभर्नाभएसंगै एकहप्ताकालागिमुख्यमन्त्रीको सार्वजनिककार्यक्रमहरु स्थगितगरिएको मुख्यमन्त्रीका सचिवालयलेजानकारी दिएको छ ।