३ नंबर प्रदेशको प्रदेशसभा बैठक जेठ ३१ गते बस्ने

२९ जेठ,हेटौँडा । प्रदेश नंबर ३ को प्रदेशसभा बैठक जेठ ३१ गते बस्ने भएको छ । केहि समयबाट स्थगित भएको बैठक ३१ गते बस्ने भएको हो । बैठकले असार १ मा प्रस्तुत हुने बजेको लागि चाहिने आवश्यक कानुन तथा प्रक्रियाहरु पुरा गर्ने नेकपाका प्रमुख सचेतक रामेश्वर फुँयालले बताए । यो पटकको बजेट थप जनमुखी हुने भन्दै फुँयालले बजेटले प्रदेश विकासको नयाँ तथा दिगो खाका कोर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*