खोलामा बाढी आएपछि गर्भवतीलाई लोडरको मदतले हेटौंडा अस्पताल ल्याइयो

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका भैसे बागझोरा खोलामा बाढी आएका कारण गर्भवतीलाई हेटौंडा अस्पताल ल्याउन नसकेपछी लोडरको माध्यमले खोला तारेर ल्याइएको छ । सुत्केरी ब्यथा लागेकी गर्भवती महिला छटपटीन थालेपछी लोडरका माध्यमले खोला तारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*