भदौ १२,काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनले चितवन प्रहरी प्रमुख दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोली अश्लिल स्टाटस राखिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक सुचना निकाल्दै जिप्रका चितवनले उक्त कार्यमा संलग्नहुनेहरुको छानविन भैरहेको जनाएको छ ।