पर्साका २ जना पत्रकारमा कोरोना संक्रमण

बैशाख ३०,पर्सा । पर्सामा फेला परेको कोरोना भाइरस कोभिड–१९ संक्रमितमध्ये चार जना पत्रकार रहेको बुझिएको छ ।

पर्सामा मंगलबार ३९ जना नयाँ संक्रमित फेला परेको थियो । तीमध्ये पर्सामा रिपोटिङमा क्रियाशील दुई पत्रकारमा कोरोना संक्रमणको पुष्टि भएको नारायणी उपक्षेत्रीय अस्पतालका वीरगन्जमा मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले बताए ।

पर्सामा हालसम्म कोरोना संक्रमितको संख्या ६४ पुगेको छ । तीमध्ये ३ जना निको भएकामा २ जनाको स्वास्थ्यमा समस्या देखिएपछि पुनः अस्पतालमा भर्ना गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*